Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


‘बस्ती भत्काउँदा खुशी लागेको छ, तर हाम्रो बिचल्ली भयो’

काठमाडाैं । २०६५ सालमा भविष्य खोज्दै काठमाडौं छिरेका सिन्धुपाल्चोकका डम्बरबहादुर तामाङ अहिले कीर्तिपुरस्थित सत्संग भवनमा आश्रय लिइरहेका छन् । थपाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरको डोजर चलेपछि उनी आफ्नो परिवारसहित यहाँ आइपुगेका हुन् । वर्षौंदेखि अभाव, रोग र गरिबीसँग जुधिरहेका डम्बरबहादुरको कथा सुन्दा जो कोहीको आँखा रसाउँछन् । डम्बरबहादुरको बाल्यकाल आर्थिक अभाव र गरिबीमै बित्यो ।  ‘सानोमा…