Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिमा सीमाविद् र विज्ञको गम्भीर आपत्ति

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको नेपाल र भारतबीचको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सीमाविद् र विज्ञहरूले गम्भीर आपत्ति जनाएका छन् । प्रधानमन्त्री शाहले प्रतिनिधिसभाकाे आइतबार बसेकाे बैठकमा नेपालले पनि भारतको सीमा मिचेको भनी धारणा दिएपछि सीमाविद्हरूले औपचारिक रूपमै खेद प्रकट गरेका हुन् । एक विज्ञप्ति जारी गर्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठ, प्राडा. पीताम्बर शर्मा, प्रा.डा.…