Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


निर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन दिन उज्यालो नेपाल पार्टीकाे आह्वान

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ संरक्षक रहेकाे उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ। सोही पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सोही निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन इच्छुकहरुले यहि मंसिर २९ गतेभित्र आवेदन दिन आग्रह गरेको हो। निर्वाचनका लागि योग्य, सक्षम-स्वच्छ छवि भएका र…