काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गर्नुभएकाे छ। सभापति थापाले बुधबार सामाजिक सञ्जालमार्फत भोटेकोसी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएपछि थापाले यस्तो आग्रह गर्नुभएकाे हाे। सबै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतमा केन्द्रित रहन अनुरोध गर्नुभएकाे छ। विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा कांग्रेसको पूर्ण साथ र…