एजेन्सी । पाकिस्तानका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इशाक दार र इरानी परराष्ट्रमन्त्री अब्बास अराघचीबीच शनिबार टेलिफोन संवाद भएको छ । सोही क्रममा पाकिस्तानले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरमा दिगो शान्ति र स्थिरता कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको हाे । पाकिस्तानी परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई नेताबीचको कुराकानीमा क्षेत्रीय सुरक्षा र…