काठमाडौं ।सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ पेस भएका हुन् । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले…