काठमाडौं । रसुवाकाे भोटेकोशी र त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाएका मध्ये हाल १ सय ७७ जनाको शव फेला परेको छ। रसुवा, नुवाकोट, तनहुँ, धादिङ, गोरखा, चितवन र नवरपरासीमा शवहरू फेला परेका हुन् । प्रहरीका अनुसार, हालसम्म रसुुवामा २, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा…