Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


झलनाथको प्रस्ताव : आजैदेखि दीर्घकालिन एकताको प्रक्रिया थालौँ, अन्य विकल्प छैन

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरूले हात मिलाउनुको विकल्प नरहेको भन्दै वाम एकतालाई आजकै दिनदेखि दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गर्नुभएको छ । आइतवार जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दे उहाँले यस्तो आह्वान…