Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


चितवनमा शव राख्ने ठाउँ नै अभाव

काठमाडाैं । चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमार्टम घर भरिएपछि शवलाई त्रिपाल टाँगेर बाहिरै राखिएको छ । हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले बताउनुभयो । अस्पतालमा १२ जनासम्म राख्ने क्षमता रहेको र त्यो भरिएको…