Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


‘उटसोर्सिङबाट आएका श्रमिकको हकमा रोजगारदाता दायित्वबाट पन्छिन मिल्दैन’

काठमाडाैं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङमार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानुनी दायित्वबाट पन्छिन नमिल्ने स्पष्ट पारेको छ । मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले आउटसोर्सिङबाट आएको श्रमिक भएपनि श्रमिकको…