काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक शुरु भएको छ । बिहीवार पार्टीको केन्द्रिय कार्यालय ललितपुरको च्यासलमा वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक रणनीतिबारे छलफल गर्न डाकिएको यो बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिले राजनीतिक वृत्तमा विशेष चासो बढाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरूको उपस्थिति रहेको बैठकमा मुलुकको समसामयिक…