Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


बागमतीका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसुची अन्योलमा

सुबर्ण श्रेष्ठ,हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तय भएको कार्यसूची अन्योलमा परेको छ। नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मिलेर गठबन्धन सरकार गठन गर्ने तयारी भए पनि गठबन्धन निर्माणका विषयमा नेकपाभित्र पर्याप्त छलफल नभएको भन्दै प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री थापाले…