Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


अफ्रिकी देश गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको निधन, ६ गम्भीर घाइते

एजेन्सी । अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबै भन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा करिब ३० जनाको मृत्यु भएको छ । अलजजिराले भारी वर्षाका कारण ‘दार–एस–सलाम’ क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएकाे जनाएकाे हाे। घटनामा ६ जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो…