Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी

काठमाडाैं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । मंगलवार राष्ट्रिय सभागृहमा उहाँले खुलातर्फ काँग्रेस केन्द्रिय सदस्य पदमा मनोनयन दर्ता गराउनुभएको हो । उहाँले मनोनयन दर्तापछि संचारकर्मीसंग कुरा गर्दै सभापतिमा गगन थापा भारी मतले निर्वाचित हुने दाबी गर्नुभयो । काँग्रेसभित्र प्रतिस्पर्धा हुनु सामान्य कुरा रहेको…