काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ । सोमवार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो प्रश्ताव गर्नुभएको भएको हो । निर्वाचन प्रक्रियाका लागि जुन ठाउँको उम्मेदवार छान्नुपर्ने हो सोही ठाउँका सदस्यले छान्न पाउनुपर्ने उहाँको प्रश्ताव छ । उहाँले पार्टीमा…