Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


दाङमा पेट्रोल पम्पको काउन्टरमा आगलागी, एक कर्मचारी घाइते

काठमाडाैं । दाङकाे तुलसीपुरस्थित एक पेट्रोल पम्पको काउन्टरमा आगलागी हुँदा एक जना कर्मचारी घाइते भएका छन्। घाइते हुनेमा तुलसी पेट्रोल पम्पका म्यानेजर तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४२ वर्षीय हुकुम भण्डारी रहेका छन्। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालयकाअनुसार भण्डारीको हातखुट्टामा सामान्य जलन भए…