Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


बलात्कारपछि हत्याः विद्यमान कानून संशोधन गर्न शाहीको आग्रह

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउन सरकारसँग माग समेत गर्नुभयो । नेता शाहीले सत्तापक्ष र प्रतिपक्ष नभनि उक्त कानून संशोधन गरी…