Logo २२ भाद्र २०८३, सोमबार | Tue Sep 8 2026


देशलाई समृद्ध बनाउन हरित ऊर्जा र विद्युतीय सवारीकाे व्यवस्थापन गर्न आवश्यक: उपराष्ट्रपति यादव

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अगाडि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनहरूको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताउनुभएको छ। काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको ‘नाडा अटो शो’ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व…