काठमाडाैं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। विहीबार विराटनगरस्थित प्रदेश सभामा प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणलाई आगामी वर्षको मुख्य लक्ष्य बनाइएको बताएकाछन्। सार्वजनिक भएको कार्यक्रम सुशासन, पूर्वाधार विकास, पर्यटन प्रवर्धन, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार र युवा रोजगारलाई…