Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सुरक्षा निकायकाे क्षमता अभिवृद्धि गर्नुपर्नेमा एमालेकाे जोड

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ तुल्याउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सुनसरीमा दुई धार्मिक समूहबीच विवाद भएसँगै प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । महासचिव पोखरेलले…