Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


सुनसरीमा शान्ति सुरक्षा कायम गर्न सरकारसँग रवि लामिछानेको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी नेपालका विभिन्न जिल्लामा पछिल्लो समय विकसित भएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न र आम नागरिकको जीउधनको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा भएका संवेदनशील तथा दुःखद घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका…