Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


मानव बेचबिखनकाे स्वरूप परिवर्तनविरूद्ध व्यापक रूपमा जनचेतना जगाउन जरूरी: वरिष्ठ कलाकार आचार्य

काठमाडाैं । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन भएकाे र यसकाविरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडाैंमा मंगलबार मंविश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे जाेड दिनुभएकाे हाे । मानव बेचबिखनको स्वरूप बदलिएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना र राजनीतिक सुशासनको आवश्यक रहेको बताउनुभयाे । विगत…