Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


सुनसरी घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग एमालेको माग (विज्ञप्तिसहित)

काठमाडौ‌ं । नेकपा एमालेले सुनसरीको देवानगञ्जमा एक जना युवाको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न माग गरेको हो ।’घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको अविलम्ब, प्रभावकारी र…