काठमाडाैं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा (बादल) निर्विरोध निर्वाचित भएका छन्। नेताका लागि थापा र सुहाङ नेम्वाङले दाबी गरेका थिए। सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने तयारी भए पनि नेम्वाङले प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उम्मेदवारी अघि बढ्न सकेन। यससँगै चुनाव नगरी नै थापा संसदीय दलको नेतामा निर्विरोध चयन हुने निश्चित भएको…