Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


अलमलमा रास्वपा (भिडियो रिपोर्ट)

नरेन्द्र महतारा, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सम्पन्न भएको एक महिना बितिसक्दा पनि पार्टीले पूर्णता पाउन सकेको छैन । पार्टी पदाधिकारी तथा केन्द्रीय समितिले पूर्णता नपाउँदा पार्टीका गतिविधि चलायमान हुन सकिरहेको छैन । पार्टी विधानअनुसार मनोनयन गर्नुपर्ने पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लाग्न नसक्दा संगठनात्मक गतिविधिसमेत प्रभावित भएका छन् । रास्वपाको पहिलो महाधिवेशनपछि पार्टीका…