Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


सुनसरी घटनामा ज्यान गुमाएका परिवार र सरकारबीच ७ बुँदे सहमति (पत्रसहित)

काठमाडाैं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । यहि साउन १० गते भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबीच बिहीबार राति औपचारिक रुपमा सम्झौता भएको हो । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको उक्त…