एजेन्सी । गाजामा मङ्गलबार भएको इजरायली हवाई आक्रमणमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पछिल्लो समयमा इजरायली सेना र हमासले एक–अर्कालाई अक्टोबर –१० देखि लागु भएको युद्धविराम उल्लङ्घन गरी आक्रमण जारी राखेको आरोप लगाउँदै आएका छन भने गाजा दैनिक हिंसाको चपेटामा परेको छ । नागरिकहरूको…