काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटकाे विषयमा प्रधानमन्त्री बालेन शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार राति उनीहरूबीच करिब ४ घण्टा भन्दा बढी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको हो । स्रोतका अनुसार प्रधानमन्त्री शाह,…