Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


मिथ्या सूचनाको पछि नलाग्न र जिम्मेवार बन्न पार्टीका नेता तथा कार्यकर्तालाई सभापति थापाको निर्देशन

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रवाह हुने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार उपलब्ध पदाधिकारी, केन्द्रिय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले यस्ताे निर्देशन दिनुभएको हाे । जिम्मेवार…