दशैं आम हिन्दुहरूको महान चाड । अझ यो देश विदेशमा रहने सम्पूर्ण हिन्दुहरूको विशेष पर्व । यो अत्यन्त उल्लास र भक्तिभावपूर्ण तरिकाले मनाइन्छ । यस चाडमा घरदेश र परदेशमा रहनु हुने सम्पूर्ण दाजु-भाइ, दिदी-बहिनी र आफ्न्त तथा ईष्टमित्रहरू पर्व मनाउने धुनमा हुन्छन् । उहिले उहिले दशैं पारम्परिक शैलीमा मनाइन्थ्यो । त्यो शैलीलाई अहिले अग्र्यानिक शैली…