-तेजप्रसाद लामिछाने २०७४ संघीय संसदको आमनिर्वाचनमा प्रत्यक्ष तर्फ १६५ सिटमा जम्मा २३ वटामा खुम्चियो नेपाली काङ्ग्रेस । सातवटा प्रदेश सभाको चुनावी नतिजा हेर्ने हो भन्ने एक ठाउँमा पनि खुट्टा राख्ने ठाउँ छैन । स्थानीय निकायमा काङ्ग्रेसको प्रतिनिधित्व त झन् कन्त बिजोग छ । पार्टी पराजित भएपछि चुनावी समिक्षा गर्न बसेको केन्द्रिय समितिको बैठकमा नेतृत्व माथी…