Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


डाक्टर केसीको ‘धन्यवाद’ भित्र लुकेको अर्थ र सन्देश

-संजिव कार्की डाक्टर केसीलाई कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको भोलिपल्ट प्रधानमन्त्रीको ट्वीट मार्फत स्वास्थ्य लाभको कामना र उपचार खर्च व्यहोर्ने प्रस्ताव सामाजिक संजालबाट बाहिरियो । प्रतिउत्तरमा केसीले धन्यवादको सट्टा धन्यवाद दिएर आफ्नो उपचार खर्च सरकारले व्यहोर्ने प्रस्तावलाई विनम्रतापूर्वक अस्वीकार गरेर मेरोलागि होइन आमसर्वसाधारणको लागि ध्यान दिन आग्रह गरे । केसीको आग्रहमा प्रतिबिम्बित यथार्थ आम…