Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


प्रधानमन्त्री कामचलाउ कि पूर्णाधिकारी ?, प्रतिपक्षी कांग्रेस किन छ, चूप ?

राजन कुईंकेल । राष्ट्रपति विद्या भण्डारीले पुस ५ गते प्रतिनिधि सभा (संसदको तल्लो सदन) विघटन गरिदिनुभयो । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा प्रतिनिधि सभा भंग गर्दैगर्दा उहाँले जे जस्ता तर्क प्रयोग गर्नुभएको छ, त्यसको त अहिले सर्वत्र आलोचना भइरहेकै छ । संविधानले दिँदै नदिएको र भन्दै नभनेका धारा उल्लेख गरेर राष्ट्रपति भण्डारीले संसद भंग गरेको भन्दै…