Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


बालेन : नायक कि खलनायक ?

‘जोसँग सत्य छ त्यो एक्लै भए पनि बहुमतमा हुन्छ’ भन्ने डगलस एडम्सको यो महान् भनाइबाट यतिखेर स्थानीय तहको निर्वाचनका मत परिणामहरू सार्वजनिक भइरहँदा मुलुकमा के सत्य वर्तिन्छ भने मानिस आफूले बुझेको सत्यमा अडिन सक्यो भने मात्र उसले संसारलाई आफ्नो अभिमतमा राख्न सक्दो रहेछ । सत्य एउटै हुन्छ तर त्यसलाई पुष्टि गर्ने एङ्गलहरू पृथक्पृथक् हुन सक्छन्…