Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


हमासद्वारा ४८ जना इजरायली कैदीबन्दीको बिदाई तस्बिर सार्वजनिक

एजेन्सी । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ जना इजरायली कैदीबन्दीहरूको बिदाई तस्बिर सार्वजनिक गरेको छ । इजरायलले गरेको व्यापक स्थलगत र हवाई आक्रमणका कारण गाजा क्षेत्रमा राखिएका कैदीबन्दीहरूको सुरक्षालाई खतरा पुर्‍याएको हमासले दावी गरेको हाे । सञ्चार संस्था अल जजिराले इजरायली सेनाले घेरिएको क्षेत्रको सबै भन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान…