Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


काभा महिला भलिबलमा भारतकाे नेपालमाथि सहज जित

काठमाडाैं । काभा महिला भलिबल च्याम्पियनशिपको तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाली महिला टाेलीलाई पराजित गरेकाे छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको खेलमा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गरेकाे हाे । भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले जित्यो । नेपालले तेस्रो सेट २५–१५ ले…