काठमाडौं । फिफा विश्वकप फुटबलमा सेनेगलविरुद्धको खेलमा फ्रान्स विजयी भएको छ । अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान सम्पन्न भएको खेलमा फ्रान्सले सेनेगललाई ३-१ गोलले पराजित गर्दै विजयी भएको हो । फ्रान्सका लागि कप्तान क्लेइन एम्बाप्पे र ब्राड्ली बाराकोलाले गोल गरेका थिए । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६८औं मिनेटमा…