Logo ७ मंसिर २०८३, सोमबार | Mon, Nov 23, 2026


फिफा विश्वकप फुटबलमा इरान र बेल्जियम गोलरहित बराबरीमा

काठमाडाैं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलमा इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । लस एन्जलसमा आइतबार राति भएकाे खेलको २४ औँ मिनेटमा इरानका मेहदी तोरेबीले बललाई जाली चुमाए पनि भिडियो सहायक निर्णायकको परीक्षणपछि अफसाइड ठहर हुँदा गोलले मान्यता नपाएकाे हाे। त्यसपछि बेल्जियमले लगातार प्रहार गरे पनि इरानी गोलरक्षक अलिरेजा बेरानभान्दले उत्कृष्ट…