Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे जवाफ नदिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसद बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा जवाफ नदिने हुनुभएकाे छ । प्रधानमन्त्री शाहको सट्टामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएकाे हाे । यस अघि प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले…