काठमाडाैं । नेकपा एमाले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई स्पष्ट रूपमा समेट्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बिहीबार जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले सांसदका सांसद गणेशसिंह ठगुन्नाले यस्ताे माग गर्नुभएकाे हाे । अतिक्रमित भूमिमा नेपालको स्वामित्व स्थापना गर्न ठोस कूटनीतिक पहलको आवश्यकता…