Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


प्रसिद्ध पर्वतारोही कामिरिता ३२औं र ल्हाक्पा ११औं पटक सगरमाथा शिखरमा पुगे (विज्ञप्तिसहित)

काठमाडाैं । प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै ३२औँ र ल्हाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गररेका छन् । प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले आइतबार ३२औँ पटक सगरमाथाको शिखरमा पुगेर विश्वको सर्वोच्च हिमाल सर्वाधिक पटक चढेको आफ्नै कीर्तिमान तोड्नुभएको हो । सोलुखुम्बुको थामे गाउँका ५६ वर्षीय शेर्पा आइतबार बिहान १० बजेर १२ मिनेटको सगरमाथाको चुचुरोमा…