Logo ८ आश्विन २०८३, बिहिबार | Fri Sep 25 2026


श्रम संस्कृति पार्टीकाे आज पनि सदनमा सरकारविरूद्ध प्लेकार्डसहित विरोध कायमै

काठमाडाैं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै सरकारकाे विरोध जनाएको छ । बैठक शुरु भएलगत्तै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् । संसदको कारबाही अगाडि बढिरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्लेकार्डसहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए…