काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मोटरसाईकल पार्किङ गरेर राखेवापत कडा जरिवानी असुली गर्दा नेपालीले आत्मदाह गर्ने निष्कर्षमा पुग्नु परेकाले उक्त मृत्यु प्रकरणको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताउनुभयाे । सांसद सुब्बाले सरकार संवेदनशील, उत्तरदायी…