काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डीपी अर्यालले पाँच वर्ष संसद् चलाउन नसक्ने बताउनुभएकाे छ। प्रतिनिधिसभाको बैठकमा सांसद राईले गरेको व्यवहारले सभामुखले पाँच वर्ष संसद् चलाउन नसक्ने बताउनुभएकाे हाे। उहाँले भन्नुभयाे,- ‘तपाईंको व्यवहारले तपाई पाँच वर्ष संसद चलाउनुहुँदैन, मैले बुझिसके, खुट्टी हेरिसके’, ‘के कुरा भन्दैछु सुन्नुपर्छ पर्दैन ? ’ यसअघि सभामुख अर्यालले सांसद…