Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


प्रतिनिधि सभाकाे बैठक आज बस्दै (कार्य-सूचीसहित)

काठमाडौं । संघीय संसद्‌ अन्तर्गत प्रतिनिधिसभा बैठक साेमबार बस्दैछ । संसद सचिवालयले सिंहदबारमा बैठक साेमबार बिहान ११ बजेदेखि शुरु हुने जनाएकाे हाे। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक–२०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची रहेको छ…