Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


सशस्त्र प्रहरी बलका ७१ जना डीएसपीको सरूवा

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) ले ७१ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी महानिरीक्षकको असार १९ गतेको निर्णय अनुसार संगठनको प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको जनाएको हाे। सरुवा भएका अधिकृतहरूले आगामी साउन १ गतेदेखि हाल कार्यरत कार्यालयबाट प्रचलित नियमअनुसार तलब,…