Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


काठमाडौंमा घर फोडेर ५६ लाखभन्दा बढीको गरगहना चोरी

काठमाडौं । काठमाडौंमा दिनदहाडै घर फोडेर ठूलो परिमाणमा चोरी भएको छ। चोरहरूले करिब ५६ लाख ५० हजार रुपैयाँ बराबरका सुनचाँदीका गरगहना तथा नगद रकम लुटेको प्रहरीले जनाएको छ। काठमाडौँ महानगरपालिका–२६ सरकारी धारा नजिक डेरा गरी बस्दै आएकी बाग्लुङकी ३५ वर्षीया कालिका रोका मगरको कोठामा शनिबार दिउँसो चोरी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार…