Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


अर्थ मन्त्रालय र एडीबीबीच ऋण संझौतामा हस्तक्षर

काठमाडाैं । अर्थ मन्त्रालय र एसियाली विकास बैंक (एडीबी) बीच ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन’ परियोजना कार्यान्वयनका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका कन्ट्री डाइरेक्टर आर्नो कोश्वाबीच सम्झौतापत्र आदानप्रदान गरिएको हो । करिब १० मिलियन अमेरिकी डलर अर्थात झण्डै १३ अर्ब २३ करोड रुपैयाँ लगानी हुने…