Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सेवा सुविधा थोरै भएको भन्दै निर्वाचन प्रहरी आन्दोलन

काठमाडाैं । सेवा–सुविधाप्रति असन्तुष्टि जनाउँदै हुम्लाका निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै प्रर्दशन गरेका छन्। हुम्लाका निर्वाचन प्रहरीहरूले पहिले जानकारी गराइएको भन्दा कम तलब दिन लागिएको भन्ने सूचना पाएपछि आन्दोलनमा उत्रिएको बताएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लाा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। निर्वाचन प्रहरीहरूले…