Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


ट्रम्पले गाजा क्षेत्र पुननिर्माणमा पाँच अर्ब डलर दिने

काठमाडाैं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नव गठित शान्ति बोर्डले गाजा क्षेत्रमा मानवीय सहयता र पुनर्निर्माणका लागि पाँच अर्ब डलर सहयोग गर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फते सन् २०२६ फेब्रुअरी – १९, मा शान्ति बोर्डका सदस्यहरूमा सहभागी हुने र सदस्य राष्ट्रहरूले मानवीय प्रयास स्वरुप गाजाको पुनर्निर्माणमा सहयोगको घोषणा गर्ने राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको छ…